नेपाल प्रेस
जापान प्रकरणमा पूर्वमन्त्रीसहित ७ जना काठमाडौं प्रहरीको नियन्त्रणमा
२०८१ कार्तिक २५ गते १८:२०
काठमाडौं । जापान प्रकरणमा पूर्वमन्त्री लीलावल्लव अधिकारीसहित ७ जना यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका छन् । तीमध्ये ३ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । त्रिभुवन विमानस्थलबाट पक्राउ पर्नेमा खोटाङका ४१ वर्षीय जनक राई, ३७ वर्षीय दावा शेर्पा र रसुवाका २१ वर्षीय कञ्चन देवकोटा रहेका छन्...
ट्रेन्डिङ