नेपाल प्रेस
बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीयसमिति, देवदह शिक्षा विकास परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता
२०८१ असोज १ गते २१:३५
रुपन्देही । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको छ । २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको...
ट्रेन्डिङ