नेपाल प्रेस
सेटिङमा भारतबाट अवैध आयात- किसानले लागत मूल्य नपाए पनि उपभोक्तालाई कसरी दोब्बर ?
२०८१ कार्तिक ११ गते १०:३५
रुपन्देही । रुपन्देहीमा हाराहारी साढे ३ सय कुखुरा पालक किसान छन् । यहाँ दैनिक दुई सय क्विन्टल कुखुराको माग छ । समयमै यी किसानलाई सबै सुविधा भए कुखुराको मासुमा आत्मनिर्भर हुन सकिने किसानले बताइरहेका छन् तर यहाँका किसानको कुखुराले बजार नपाइरहेको बेला भारतबाट दैनिक ४० क्विन्टलभन्दा बढी कुखुरा अवैध...
ट्रेन्डिङ