नेपाल प्रेस
‘पीडितका कुरा सुन्ने पदाधिकारी आउन’
२०८१ भदौ २५ गते ९:२६
काठमाडौं । लामो प्रतीक्षापछि सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भए पनि पीडित भने आयोगमा कस्ता पदाधिकारी आउलान् भन्ने चासो र चिन्तामा परेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सङ्क्रमणकालीन न्यायको पखाईमा बसेका पीडितलाई आयोगमा न्याय दिने गरी पदाधिकारी आउलान...
ट्रेन्डिङ