नेपाल प्रेस
योगदानकर्ताका छोराछोरीलाई उपचार सेवा दिने सामाजिक सुरक्षा कोषको तयारी
२०८१ पुष १५ गते १८:४५
काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध भएका योगदानकर्ताका छोराछोरीलाई पनि उपचार सुविधा दिने तयारी गरेको छ । यस अघि स्वयम योगदानकर्ता र योगदानकर्ताको श्रीमान तथा श्रीमतीलाई समेत उपचार सुविधा दिइरहेको कोषले अब योगदानकर्ताका छोराछोरीलाई पनि उपचार सुविधा दिने तयारी गरेको हो । त्यसैलाई कार्यान्वयन गर्ने चरणमा कोषले योगदानकर्तालाई...
ट्रेन्डिङ