नेपाल प्रेस
प्रहरीले छिर्न नदिएपछि गौशाला धर्मशाला खाली गर्न गएको नगर प्रहरी साइनबोर्ड राखेर फर्कियो
२०८१ असोज ३० गते १६:१९
महानगरले हिजै पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरी/प्रशासनको सहयोग खोजेको थियो । तर, सीडीओ जयनारायण आचार्यले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए ।
ट्रेन्डिङ