नेपाल प्रेस
दशैं बिदामा सहिद स्मारकमा आन्तरिक पर्यटकको भिड
२०८१ असोज २८ गते ९:०५
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको नेपालकै चर्चित पार्क सहिद स्मारकमा दशै बिदामा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । हेटौँडा-११ मा रहेको पार्क आन्तरिक पर्यटकले भरिभराउ भएको हो । दशैंमा ३ दिन बन्द भएपछि आइतबारबाट खुलेको पार्कमा पर्यटकको आगमन एकै दिनमा दशौँ हजार पुगेको सहिद...
ट्रेन्डिङ