नेपाल प्रेस
काठमाडौंको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै अनेरास्ववियुको आपत्ति
२०८१ असोज २१ गते २०:१४
काठमाडौं । अनेरास्ववियुले देशकै मुटु राजधानी काठमाडौंमा बाढीका कारण सिर्जित फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका र विपद् व्यवस्थापन समितिको ध्यान नगएको भन्दै आपत्ति जनाएको छ । सोमबार अनेरास्ववियुले काठमाडौंका प्रमुख जिल्ला अधिकार तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक जयनारायण आचार्यलाई ध्यानाकर्षणपत्र बुझाइएको अनेरास्ववियुका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज धर्मराज...
ट्रेन्डिङ