नेपाल प्रेस
सुनकोशीले भत्काएको बेलि ब्रिज जडान हुँदै, विश्वमै कसरी सुरु भएको थियो ?
२०८१ असोज २० गते २०:२४
काठमाडौं । हालसालै गएको बाढिमा परेर भत्किएको बेलि ब्रिजमा नेपाली सेना सक्रिय भएको छ । बीपी राजमार्ग र पुस्पलाल राजमार्ग जोड्ने बेली ब्रिज बनाउन नेपाली सेना खटिएको छ । नेपाली सेनाले सार्वजनिक सूचनामा भनेको छ, ‘सिन्धुली र रामेछाप जिल्ला जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाको...
ट्रेन्डिङ