नेपाल प्रेस
भारतीय लगानीको पत्रिकाले नेपाली आरोहण व्यवसायको बदनाम गराउन खोजेको भन्दै कारवाहीका लागि उजुरी
२०८१ असोज १८ गते १६:३४
काठमाडौं । भारतीय लगानीको एक अंग्रजी पत्रिकाले नेपाली कीर्तिमानी आरोही निर्मल पुर्जा र प्रख्यात आरोहीहरूबाट सञ्चालित विश्वस्तरीय आरोहण कम्पनी दि इलाइट एक्सपीडकाविरुद्ध पेशेवर रूपमै अनर्गल प्रचार गरेको भन्दै पीडितले प्रेस काउन्सिल गुहारेका छन् । काउन्सिलबाट न्याय नपाए चरित्रहत्या र गाली बेइज्जतीको मुद्दा लिएर क्षतिपूर्तिको मागसहित अदालत जाने विषयमा कानूनी...
ट्रेन्डिङ