नेपाल प्रेस
बाढी पहिरोमा मृत्यु भएकाकाे परिवारलाई एक लाख राहत दिने कोशी सरकारको निर्णय
२०८१ असोज १३ गते २०:०६
विराटनगर । कोशी प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा...
ट्रेन्डिङ