नेपाल प्रेस
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
२०८१ असोज १२ गते ९:३४
नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल डुबानमा परेको छ ।
ट्रेन्डिङ