नेपाल प्रेस – Page 94 – Nepal Press
नेपाल प्रेस

संशोधित न्याय परिषद् नियमावलीको प्रतिवेदन कार्यान्वयन गर्न वरिष्ठतम न्यायाधीश राउतलाई तोक्ने निर्णय

काठमाडौं । न्याय परिषद् (पहिलो संशोधन) नियमावली, २०८० को कार्यान्वयनका लागि गठित कार्यदलको प्रतिवेदनले दिएका सुझावको कार्यान्वयन सम्बोधनका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई तोक्ने निर्णय गरेको छ । बैठकले सर्वोच्च अदालतको भदौ १७ को निर्णयअनुसार न्याय परिषद् (पहिलो संशोधन) नियमावली, २०८० को कार्यान्वयनका लागि गठित कार्यदलको प्रतिवेदनले दिएका...