नेपाल प्रेस – Page 948 – Nepal Press
नेपाल प्रेस

इन्सपेक्टर वाग्लेको असावधानीका कारण मृत्यु भएको छानविन समितिको निष्कर्ष

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल काफ्लेको मृत्यु हुनेगरी नवलपरासी पश्चिममा भएको दुर्घटना चालक र मृतक वाग्लेको असावधानीका कारण भएको छानविन समितिले निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले घटना मोटरसाइकल चालक दिपेन्द्र पुन र मृतक वाग्लेको असावधानीका कारण भएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको गृह...