नेपाल प्रेस
गैंडा तस्कर गिरोहविरुद्ध निकुञ्जद्वारा मुद्दा दायर
२०७८ भदौ ८ गते ९:०२
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करीको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी लोकेन्द्र अधिकारीले पक्राउ परेका ५ जनालाई जिल्ला अदालत नवलपुरमा बुझाइएको जानकारी दिए । चितवन कालिकाका तारा भनिने वीरमान प्रजा, भरतपुर-२८ का रणबहादुर भनिने जीतबहादुर कुमाल,...
ट्रेन्डिङ