नेपाल प्रेस
बँदेलका लागि थापिएको विद्युतीय धरापमा परि दाजुभाइको मृत्यु
२०७८ साउन २१ गते ७:३८
कैलाली । बैतडीको सुर्नया गाउँपालिका–५ मा बाली खाएर दुख दिने जंगली जनावरका लागि थापिएको विद्यु्तीय धरापमा परि दाजुभाइको मृत्यु भएको छ । हिजो राती करीब ९ बजेतिर करेन्ट लाग्दा २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जंगली बदेलका...
ट्रेन्डिङ