नेपाल प्रेस
बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम
२०८१ असोज ९ गते १२:३३
जलेश्वर । आफू सुस्त श्रवण (बहिरा)भएकाले त्यसको पीडा भोग्दै आएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उनले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आएकी छन् । महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा...
ट्रेन्डिङ