नेपाल प्रेस
फोहोरको थुप्रोमा मेयर र उपमेयरविरुद्ध मुर्दावादको नारा !
२०७८ साउन ५ गते १५:१२
जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम अत्यधिक फोहोर बनेपछि विरोध सुरु भएको छ । युवा अभियन्ता सरोज मिश्रले फोहोरको थु्प्राे विरोध स्वरुप ‘भ्रष्टाचारी मेयर–उपमेयर मुर्दावाद’ नारा लेखिएको प्लेकार्ड राखेका छन् । फोहोर व्यवस्थापन गर्न पटक पटक जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदा पनि चासो नदेखाएपछि फोहोरकै थुप्रोमा मेयर–उपमेयरविरुद्ध नारा लेखिएको...
ट्रेन्डिङ