नेपाल प्रेस – Page 978 – Nepal Press
नेपाल प्रेस

रुपन्देहीमा जोर-बिजोर प्रणाली हट्यो,  निषेधाज्ञा साउन १५ सम्म थप

रुपन्देही । कोरोना संक्रमण रोक्न वैशाख १६ गतेदेखि शुरु गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बिहीबारको बैठकले साउन १५ गतेसम्मका लागि निषेधाज्ञा थप गर्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको...