नेपाल प्रेस
मुख्यमन्त्रीसँग मिडिया विधेयक सच्याउन लुम्बिनीका पत्रकारको माग
२०७८ असार २० गते १६:५०
रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको विद्येयक मिडियामैत्री नभएको भन्दै सच्याउन माग गर्दै लुम्बिनीका पत्रकारले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेश सरकारको मुकाम रहेको बुटवलमा पत्रकार महासंघ रुपन्देहीले मुख्यमन्त्री कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो भने अन्य जिल्ला शाखाहरुले ती जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।...
ट्रेन्डिङ