नेपाल प्रेस
सुदूरपश्चिम प्रदेश : अर्थमन्त्रीको कुलदेवता मन्दिरलाई १ करोड
२०७८ असार १७ गते १५:५१
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा मन्दिर निर्माणका लागि १९ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । सोही क्रममा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आफ्नो कुलदेवताको मन्दिरमा पनि बजेट विनियोजन गरेका छन् । बाजुराको खप्तड छेडेदेह गाउँपालिका-४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि...
ट्रेन्डिङ