नेपाल प्रेस – Page 998 – Nepal Press
नेपाल प्रेस

आम्दा अस्पताल स्तरोन्नतिका लागि बुटवल उपमहानगरको ५० लाख सहयोग

रुपन्देही । बुटवलको आम्दा अस्पताललाई बुटवल उपमहानगरपालिकाले ५० लाख बराबरको सहयोग गरेको छ । महिला तथा बालबालबालिकाको उपचार हुने यो अस्पतालमा कोभिड संक्रमितको पनि उपचार हुन थालेको छ । स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ-नयाँ भेरिएन्ट आउनसक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्वतयारीलाई प्राथमिकता दिएको जनाएको...