नेपाल चिन्तन
रवि लामिछानेविरुद्ध मिडिया प्रहार- योजना कडा, तर स्क्रिप्ट कति दमदार ?
२०८० माघ १० गते १६:०९
रविविरोधी मिडियाले भनेजस्तो पैसा लिएकै थिए भने पनि यसमा कसको टाउको किन दुख्नुपर्ने ? त्यो त दिने र लिनेबीचको कुरा होइन ? राज्यलाई यसबाट के हानी हुन्छ ? आखिर त्यो शेयर रविकै नाममा थियो । पैसा लिएरै बेचेका थिए भने पनि त्यो वैधानिक नै हुन्थ्यो । तर, लिएनन् ।...
ट्रेन्डिङ