नेपाल चिन्तन
तीव्र विश्व ध्रुवीकरणमा नेपाल कति तयार छ ?
२०८० पुष १६ गते १८:४५
विश्वमा नेपाल भाडाका सैनिकहरुको देशको रुपमा बदनाम भैरहँदा पनि सरकार निष्क्रिय छ । सरकारकै छनोटमा इजरायलमा पढिरहेका विद्यार्थीलाई हमासले तीन महिनादेखि बन्धक बनाएर राख्दा पनि नेपाल सरकार निष्क्रिय छ, कूटनीतिक अग्रसरताको विकल्प भाग्यलाई बनाएर बसेको छ ।
ट्रेन्डिङ