नेपाल चिन्तन
शास्त्रमत, लोकमत तथा परामनोविज्ञानका दृष्टिमा श्राद्ध
२०८० असोज २६ गते ७:०५
श्राद्ध कर्म भौतिक जगत, मनोविज्ञान, परामनोविज्ञान, सृष्टिचक्र र आध्यात्मिक दृष्टिले पनि युक्त रहेको हुँदा श्राद्ध गर्नुपर्ने कर्तव्य भएका सबै व्यक्तिले आफ्ना पितृका नाममा श्राद्ध आदि कर्म अनिवार्य रूपले गर्नैपर्ने हुन्छ ।
ट्रेन्डिङ