नेपाल चिन्तन
जनताको बहुदलीय जनवाद र विचारभन्दा माथि देश
२०८० साउन २७ गते ७:०१
न गगन थापाले भने जस्तो देशभन्दा विचार ठूलो हो न त रवीन्द्र मिश्रले भने जस्तो विचारभन्दा माथि देशको आडमा राजसंस्था पुनःस्थापना राय निर्माण गर्नु हो । विचारभन्दा माथि देश भनेको त राष्ट्रको मौलिकतासँग विचारको निर्माण र परिमार्जन हो ।
ट्रेन्डिङ