नेपाल चिन्तन – Page 18 – Nepal Press
नेपाल चिन्तन

चीनको उपेक्षामा चुच्चे नक्सा : लिपुलेकमा ७० वर्षअघि नै थापिएको ‘सिनो-इण्डियन’ ढोक्सा

चीनले आफ्नो स्वशासित क्षेत्र बनाएको बेला त्यो सम्झौता भएको थियो, त्यसबेला भारतीयहरू ‘हिन्दी चिनी भाइ भाइ’ भन्थे । चीनमा कम्युनिस्ट सत्तालाई मान्यता दिने भारत पहिलो गैरकम्युनिस्ट मुलुक थियो भने वाङडुङ (असंलग्न) सम्मेलनका बेलासम्म भारत र चीनको घनिष्ठता थियो ।

1 16 17 18 19 20 41