नेपाल चिन्तन – Page 19 – Nepal Press
नेपाल चिन्तन

उद्यमशीलता, समृद्धि र सरकार- चाहियो नयाँ शैली, वस्तु र बजार

बैंक, वित्तीय संस्थाले उद्यमशीलताका लागि लगानी गर्न चाहँदैन । लगानी नै नभएपछि उद्यमशिलता अगाडि कसरी बढ्ने ? लगानी र बजारले उद्यमशीलतालाई दिगो बनाउँछ । समृद्धि हासिल गर्न उद्यमशीलता चाहिन्छ । उद्यमशीलताका खातिर ज्ञान, सीप, लगानी चाहिन्छ ।

1 17 18 19 20 21 39