नेपाल चिन्तन – Page 2 – Nepal Press
नेपाल चिन्तन

उन्मुक्तिको ‘लालमोहर’ पाई नै रहने भ्रष्टाचारको विषय

नेपाल असफल राष्ट्रउन्मुख बन्दै जानुमा ‘नीतिगत तथा संस्थागत’ भ्रष्टाचारले ठूलै भूमिका खेल्दै गएको छ । संस्थागत तथा प्रणालीगत भ्रष्टाचारको उदाहरणको रुपमा ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ समेतलाई लिन सकिन्छ, जसले नेपालको ‘राजनीतिक तथा प्रशासनिक’ तहको कपडा उतारिदिएको छ ।