नेपाल चिन्तन
लडाकुलाई फेरि रकम बाँड्ने नियत क्यान्टोनमेन्ट घोटालाको अर्काे श्रृंखला त होइन ?
२०८० वैशाख २० गते १०:१२
साँच्चै ती लडाकुहरुप्रति चिन्ता र चासो हो भने प्रचण्ड सरकारले न्यून आर्थिक-सामाजिक अवस्था भएका समग्र युवाका निम्ति आयआर्जनसित जोड्न विविध कार्यक्रम ल्याउन सक्छ । जहाँ अन्य लक्षित वर्गसँगै समस्यामा परेका अयोग्य लडाकुहरू पनि समेटिन्छन् ।
ट्रेन्डिङ