नेपाल चिन्तन
दिदी कसरी भनुँ, छोराहरुका लागि आमा होइन मावली खोजिदिनुस्
२०७९ चैत २५ गते ९:५१
नेपाली समाजमा महिलाको लागि पहिचानको आधार जन्मघर मावली (माइती) र दोस्रो लोग्नेको घरमात्रै हो भन्ने नेपालको कानून र राज्यका सबै अंगहरु सामाजिक व्यवस्थाले स्वीकार्छन् । पछिल्लो परिपत्रले त अझ पुष्टि गर्छ कि महिलालाई पहिचानविहीन अवस्थामा बाँच्न जबरजस्त बाध्य पार्छन् ।
ट्रेन्डिङ