नेपाल चिन्तन
द्वन्द्व पीडितको अधिकार, सङ्क्रमणकालीन न्याय र अदालती प्रक्रिया
२०७९ फागुन २४ गते १४:२२
अब कि भरपर्दो आधारसहित सङ्क्रमणकालीन न्याय सुनिश्चित गरिनुपर्छ अन्यथा नियमित अदालती प्रक्रियाबाट द्वन्द्व पीडितहरूका विषय सुनुवाइ हुनु आवश्यक देखिन्छ । विस्तृत शान्ति सम्झौतामा हिजो पीडितहरूका लागि जे जे गर्छौँ र त्यो प्रक्रिया ६ महिना सम्पन्न गएका छौँ भनेर बाचा गरिएको थियो ती बाचाहरू पुरा गर्नुपर्छ । भनिन्छ न्याय ढिलो...
ट्रेन्डिङ