नेपाल चिन्तन
रविको राजनीति-रविमाथिको राजनीति
२०७९ माघ १९ गते ११:५०
केही दिनअघिसम्म पनि उनी यही नागरिकता प्रयोग गर्दै आइरहेका थिए । जबकि उनको नागरिकतामाथि प्रश्न उठेको वर्षौं भइसक्यो । यतिका वर्षसम्म रविको पुरानो नागरिकता किन रद्द गरिएन ? किन उनलाई ‘नयाँ बनाएर आऊ’ भनिएन ? यही नागरिकताबाट चुनाव लड्ने दिने निर्वाचन आयोग र अहिले आएर संसद पद अवैध बनाइदिने...
ट्रेन्डिङ