नेपाल चिन्तन – Page 27 – Nepal Press
नेपाल चिन्तन

कांग्रेस-माओवादीलाई प्रश्न: सत्तारोहणमा नेकपा एसको निर्णायक साथ, सीट बाँडफाँटमा किन घात ?

विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीजस्ता केपी ओलीका सघन समूहका नेताहरु अहिले नेकपा (एकीकृत समाजवादी) लाई दलको हैसियत स्वीकार गर्नुपर्ने र त्यस आधारमा चुनावी तालमेल गर्दै एकतामा जानुपर्ने भित्री अभ्यासमा जुटेका छन् ।

1 25 26 27 28 29 39