नेपाल चिन्तन
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र आमनागरिकको अपेक्षा
२०८१ कार्तिक २१ गते ९:१७
चीनको दाबी छ कि यो प्रस्तावलाई विशुद्ध आर्थिक प्रयासका रुपमा अगाडि बढाइनेछ । राजनीतिक हिसाबबाट कुनै पनि देशमा यसको प्रभाव हुन दिइनेछैन । जसलाई प्रमाणित गर्न सी जिनपिङले ‘थ्री नो’ मा जोड दिएका छन् ।