नेपाल चिन्तन
सम्झनलायक चार वर्ष र राष्ट्रियसभामा मैले वाचन गरेको बाँदर कविता
२०७८ फागुन २१ गते १७:५५
जीवन फेरि अनेपक्षित मोडहरुसँगको साक्षात्कार पनि रहेछ । सरकारमा स्पष्ट बहुमत भएको मेरो पार्टीले मेरो राष्ट्रियसभाकै यी चार वर्षे कार्यकालकौ दौरानमा नै प्रतिपक्षको भूमिकामा आउन परेको छ । पार्टी राजनीतिमा म यो कुरा पनि बिर्सिन्न सक्दिनँ । हामीले पछिल्लो समय देशका राजनीतिमा जस्ता मोडहरु देख्यौँ, राजनीति खिचातानीका जुन अभ्यास...
ट्रेन्डिङ