नेपाल चिन्तन – Page 32 – Nepal Press
नेपाल चिन्तन

के आहारले विचार निर्माण गर्छ ?

भौतिक शरीर, मानसिक शरीर र ऊर्जा शरीर गरी तीनवटा शरीर मिलेर हाम्रो एउटा शरीर बनेको हुन्छ । ऊर्जाले विचारलाई र विचारले भौतिक शरीरलाई सञ्चालित गरिरहेको हुन्छ । खानाले तीनैवटा शरीरमा एकैपटक प्रभाव छोड्छ र हामी खानाको आधारमा तयार हुन्छौं ।

1 30 31 32 33 34 39