नेपाल चिन्तन
नागरिक आन्दोलनले ब्युँझाएका प्रश्नहरु
२०७७ फागुन १३ गते १५:४५
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिएको छ । यो अपेक्षित निर्णय नै हो । तथापि, शुरूमा केही षड्यन्त्रहरू हुन्छन् कि भन्ने शंका गर्ने ठाउँ थिए । प्रधानमन्त्रीको बोली, उनले गरेका भाषण अथवा सदर गराउन गरेका कोशिशहरूबारे देख्दा र सुन्दा शंका लागेकै हो । तर, संविधानमा नै नभएको प्रावधानलाई जबर्जस्ती प्रयोग...
ट्रेन्डिङ