नेपाल चिन्तन
कांग्रेस-एमालेको संयुक्त अग्नीपरीक्षा : मुलुकको लागि अन्तिम परीक्षा
२०८१ असार २७ गते १८:५२
यसअघि निर्माण हुँदै र फेरिँदै गरेका सरकारले पत्यारयोग्य तरिकाले ‘गठन र विघटन’ को ‘जस्टिफाई’ गर्न नसके पनि यो पटक ओली नेतृत्वको सरकार निर्माणपूर्व नै ‘संविधान संशोधन र राजनीतिक सुधार’ को एजेण्डा बताइएबाट जनतामा एक प्रकारको आशा सञ्चार भएको छ ।
ट्रेन्डिङ