नेपाल चिन्तन
पश्चिमाबाट एक्लिएको रुसलाई प्रत्यक्ष साथ दिँदै उत्तर कोरिया, चतुर्याइँपूर्वक यसरी लिँदैछ हाताहाती फाइदा
२०८१ असार ५ गते २०:०९
उत्तर कोरियाले रुसलाई सहयोग दिनुमा केही घाटा छैन, नाफामात्रै छ । जस्तैः उत्तर कोरियामा बलियो हतियार भण्डारण छ । उसले ती हतियार रुसलाई बेच्न पाएको छ । अन्नबाली वा इन्धनसँग साट्न पाएको छ । यसले उत्तर कोरियाली अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा छ ।
ट्रेन्डिङ