नेपाल चिन्तन
‘क्यान्सर सर्भाइभर’ मुकुलको रास्वपामा ‘सर्भाइभल’ को प्रश्न
२०८१ असार २० गते १६:०२
रास्वपाभित्र मुकुलले कसैको मन जित्न सकेका रहेनछन् भन्ने पनि देखियो । ५२ सदस्यीय केन्द्रीय समितिमा कम्तीमा ५१ जनाले उनीमाथि कारबाहीको निर्णयमा हस्ताक्षर गरेका छन् । एकाधबाहेक कसैले पनि उनको बचाउ गर्न खोजेनन् । यतिबेला मिडिया र सामाजिक सञ्जालमा पाइरहेको क्षणिक चर्चा र सहानुभूतिबाट आत्ममुग्ध नभईकन मुकुलले आफ्नै राजनीतिको गम्भीर...
ट्रेन्डिङ