नेपाल चिन्तन
इलामको ब्यालेटबाट प्रारम्भिक सन्देश- खोजी राजनीति स्थिरताको, सम्भावना पुरानै दलको
२०८१ वैशाख १७ गते १३:०३
हुन त दुई ठाउँमा मात्रै भएको यो निर्वाचनको आधारमा राष्ट्रिय राजनीतिको भविष्यबारेमा ब्याख्या गर्नु उपयुक्त हुँदैन, तर धेरै चासोका साथ हेरिएको यो उपचुनावले केही संकेत भने देखाएको छ । आम नेपाली जनतामा नयाँ र पुराना भनिएका शक्तिहरूको हैसियत के हो भन्ने कौतुहलतालाई सांकेतिकरूपमा मेटाएको छ ।
ट्रेन्डिङ