हाम्रा प्रतिनिधि – Nepal Press
हाम्रा प्रतिनिधि

निर्वाचन आयोगको एउटा बाध्यकारी निर्णय, जसले बढायाे महिला जनप्रतिनिधि

निर्वाचन आयोगले बाध्यकारी निर्णय नगरेको भए महिलाको सहभागिता १५ प्रतिशत नपुग्ने थियो । उक्त बाध्यकारी निर्णयको कारण एक नगरपालिकामा उपप्रमुख र ३ गाउँपालिकामा उपाध्यक्ष गरेर ४ जना महिला जनप्रतिनिधि बढेको छ ।