अन्य – Nepal Press
अन्य

वामदेव भन्छन्- सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर भएन (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताएका छन् । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरुका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल...