अन्य – Page 3 – Nepal Press
अन्य

एमसीसी नेपालको सार्वभौमिकता र परराष्ट्र नीतिविरुद्ध : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पोडेलले एमसीसी नेपालको राष्ट्रिय हित र परराष्ट्र नीति विपरित रहेको दावी गरेका छन् । आइतबार संसदमा एमसीसीमाथिको छलफलमा भाग लिँदै पौडेलले यो सम्झौतामा नेपालको हित विपरित धेरै सर्त रहेको बताइन् । ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता र नेपालको परराष्ट्र नीतिको विरुद्धमा छ,’ पौडेलले भनिन्, ‘यसलाई...