अन्य
कार्यपालिकामा निर्णय पास नभएपछि अध्यक्षले खोसे उपाध्यक्ष र वडाअध्यक्षको गाडीको चाबी
२०८१ फागुन २० गते १७:४७
विराटनगर । कार्यपालिका बैठकमा आफ्नो प्रस्ताव पास गराउन नसकेपछि मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडा अध्यक्षले चढ्दै आएको गाडीको चाबी खोसेका छन् । उपाध्यक्ष थारुले भनिन्, ‘आज (फागुन २०) कार्यपालिका बैठक थियो, हामीले बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति गरेका थियौँ । यही रिसमा...
ट्रेन्डिङ