अन्य
विद्यालय तहको गलत पाठ्यक्रम सच्याउन अनेरास्ववियु काठमाडौंको माग
२०८१ कार्तिक २४ गते १८:२५
काठमाडौं । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी सच्याउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै पाठ्यपुस्तकमा रहेका गल्तीहरु तत्काल सच्याउन माग...
ट्रेन्डिङ