अन्य
अश्लील सामग्री प्रकाशन गर्ने जनता टाइम्सका सम्पादकलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण
२०७९ साउन ३ गते १७:२७
काठमाडौं । पटक–पटक अश्लील सामग्री प्रकाशन गरेको जनता टाइम्स डटकमलाई नेपाल प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ । उक्त अनलाइनका सञ्चालक तथा सम्पादक गणेश बस्नेतलाई ती सामग्रीहरु हटाउन निर्देशनका साथै २४ घन्टे स्पष्टीकरण सोधिएको हो । उक्त अनलाइनमा गत असार ३० गते ‘कामुक यौनकथाः एक वर्षपछिको त्यो रंगीन रात’ शीर्षकको...
ट्रेन्डिङ