नेपाली कांग्रेस – Page 100 – Nepal Press
नेपाली कांग्रेस

कांग्रेस जनताको मन जितेर मत जित्न चाहान्छ: नेता महर

कञ्चपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन्। नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियानको अघिल्लो दिन कंचपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्। ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि...