नेपाली कांग्रेस – Page 103 – Nepal Press
नेपाली कांग्रेस

६ मिनेटको कांग्रेस बैठक : देउवा र गगनको तालमेल !

‘जय नेपाल’ को आदान-प्रदान पूरा नहुँदै सभापति देउवाले महामन्त्री थापालाई प्रस्ताव पेस गर्न भने । लगत्तै थापाले लिखित २ बुँदे प्रस्ताव वाचन गरे । भर्चुअलरूपमा जोडिएका केन्द्रीय सदस्यहरूले स्क्रिनमा देखिने गरी हात उठाए । प्रस्ताव पारित भयो । बैठक सकियो ।